Online Bible

- Reklamy -




२ इतिहास 20:8 - पवित्र बाइबल

8 अब्राहमका सन्तानहरू यो देशमा बस्थे अनि तिनीहरूले तपाईंको नाउँमा एउटा मन्दिर निर्माण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरू त्‍यसमा वास बसेका छन्, र तपाईंका नाउँको निम्‍ति यसो भनेर एउटा वासस्‍थान बनाएका छन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरूले यहाँ बसोबास गरेर तपाईंको आदरमा मन्‍दिर बनाएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरू यसमा बसोबास गरेका छन्, र तपाईंको नामको खातिर यसो भन्दै एउटा पवित्रस्थान बनाएका छन्,

Viz kapitola kopírovat




२ इतिहास 20:8

Následuj nás:

Reklamy


Reklamy