२ इतिहास 20:5 - पवित्र बाइबल5 यहोशापात नयाँ आँगनको सामुन्ने परमप्रभुको मन्दिरमा थिए। तिनी यहूदा अनि यरूशलेमका मानिसहरूको सभामा उभिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यहूदा र यरूशलेमका सभाको सामुन्ने परमप्रभुका मन्दिरको नयाँ चोकको अगि खड़ा भएर यहोशापातले भने: Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनीहरू यरूशलेमका बासिन्दाहरू मन्दिरको नयाँ आँगनमा भेला भए। यहोशापात राजा गएर तिनीहरूका सामुन्नेमा उभिए र उच्च सोरले प्रार्थना गरे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब यहोशापात याहवेहको मन्दिरमा नयाँ चोकको सामु यहूदा र यरूशलेमको समुदायमा खडा भए, Viz kapitola |