२ इतिहास 20:4 - पवित्र बाइबल4 यहूदाका मानिसहरू परमप्रभुसित सहायताको याचना गर्न एक साथ भेला भए। तिनीहरू यहूदाका सबै शहरहरूबाट परमप्रभुलाई सहायता माग्न आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यहूदाका मानिसहरू परमेश्वरको सल्लाह माग्नलाई भेला भए। देशको हरेक सहरबाट तिनीहरू उहाँसित सल्लाह माग्न आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यहूदाका हरेक सहरबाट मानिसहरू परमप्रभुको अगुवाइ लिन हतारसाथ यरूशलेममा आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यहूदाका मानिसहरू याहवेहबाट सहायता माग्न एकसाथ आए। वास्तवमा तिनीहरू उहाँसित सल्लाह माग्न यहूदाको प्रत्येक सहरबाट आए। Viz kapitola |