Online Bible

- Reklamy -




२ इतिहास 20:34 - पवित्र बाइबल

34 यहोशापातले शुरू देखी अन्तसम्म गरेका अन्य कुराहरू हनानीका छोरा येहूका अधिकारिक उल्लेखमा लेखिएका छन्। यी कुराहरूको नकल गरेर इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा संलग्न गरिएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्‌। ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा गाभिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 यहोशापातले गरेका अरू सबै काम, उनको शासनको सुरुदेखि अन्‍तसम्‍म हनानीका छोरा येहूको इतिहासमा लेखिएको छ, जुन इस्राएलका राजाहरूको इतिहासको एउटा भाग हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 यहोशापातको राज्यकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्म नै हनानीका छोरा येहूको इतिहासको पुस्तकमा लेखिएका छन्। ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन्।

Viz kapitola kopírovat




२ इतिहास 20:34

Následuj nás:

Reklamy


Reklamy