२ इतिहास 20:29 - पवित्र बाइबल29 सबै नजिकका राज्यहरू परमप्रभु देखी भयभीत भएर डराए किनभने तिनीहरूले सुने कि इस्राएलका शत्रुहरूको विरूद्ध परमप्रभु आफैं लड्नु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 परमप्रभुले नै इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभयो भनी सुनेर सबै देशका राज्यहरूमा परमेश्वरको भय फैलियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 कसरी परमप्रभुले इस्राएलका शत्रुहरूलाई हराउनुभएको थियो, त्यो सुन्ने हरेक जाति भयभीत भयो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 सबै वरिपरिका राष्ट्रहरूले याहवेहले इस्राएलका शत्रुहरूको विरुद्धमा युद्ध गर्नुभएको सुनेर परमेश्वरको डर तिनीहरूमा छायो। Viz kapitola |