२ इतिहास 20:23 - पवित्र बाइबल23 अम्मोनी अनि मोआबीहरू सेईर पर्वतबाट आएका मानिसहरूसित लड्न थाले। अम्मोनी अनि मोआबीहरूले सेइर पर्वतका मानिसहरूलाई मारे अनि नष्ट गरि दिए। सेइरका मानिसहरूलाई मारे पछि तिनीहरूले एक-अर्कालाई पनि मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 अम्मोनी र मोआबीहरू सेइर पर्वतका मानिसहरूका विरुद्धमा उनीहरूलाई खतम गर्न र नाश गर्न उठे। जब उनीहरूले सेइरका मानिसहरूलाई नाश गरिसके, तब उनीहरूले आपसमा नै एक-अर्कालाई अन्धाधुन्ध आक्रमण गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 अम्मोनी र मोआबीहरूले एदोमी सेनामाथि हमला गरे र त्यसलाई ध्वस्त पारे। त्यसपछि तिनीहरूले एक-अर्कामाथि आपसमा हमला गर्न थाले र घमासान युद्ध गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अम्मोन र मोआबका मानिसहरू सेइर पर्वतका मानिसहरूको विरुद्धमा तिनीहरूलाई सर्वनाश पार्नलाई उठे। तिनीहरूले सेइरका मानिसहरूलाई मारिसकेपछि तिनीहरूले एक-अर्कालाई नाश गरे। Viz kapitola |