Online Bible

- Reklamy -




२ इतिहास 20:14 - पवित्र बाइबल

14 तब परमप्रभुको आत्मा यहजीएल माथि उत्रिए। यहजीएल जकर्याहका छोरा थिए। जकर्याह बनायाहका छोरा थिए। (बनायाह यीएलका छोरा अनि यीएल मतन्याहका छोरा थिए।) यहजीएल एक लेवी अनि आसापका सन्तान थिए सभाको माझमा।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब आसापको वंशका एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्‍मा उत्रनुभयो। तिनी मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति अनि जकरियाका छोरा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 भीडमा भएका एक जना लेवीमाथि परमप्रभुको आत्‍मा उत्रनुभयो। तिनको नाम यहासेल थियो। तिनी जकरियाका छोरा थिए। तिनी मत्तन्‍याह, यहीएल र बनायाहबाट जन्‍मेका र आसापका गोत्रका पुरुष थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब याहवेहको आत्मा आसापको सन्तान एक जना लेवी यहजीएलमाथि आउनुभयो। तिनी मत्तन्याहका जनाति, यीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा थिए।

Viz kapitola kopírovat




२ इतिहास 20:14

Následuj nás:

Reklamy


Reklamy