२ इतिहास 2:16 - पवित्र बाइबल16 अनि हामी लबानोन देशबाट काठ काट्ने छौं। हामी तपाईंलाई चाहिएसम्म काठ काट्ने छौं। हामी मूढाहरू साथ बाँध्ने छौं। अनि तिनीहरूलाई समुद्रबाट यापो शहरतिर पठाउने छौं। त्यसपछि तपाईंले काठहरू यरूशलेममा लान सक्नु हुने छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तपाईंलाई चाहिएका सबै काठ हामी लेबनानमा ढाल्नेछौ, र मूढ़ाहरू बाँधेर योप्पासम्म बगाएर पठाइदिनेछौं। तपाईंले चाहिँ त्यहाँबाट यरूशलेमसम्म लाने बन्दोबस्त मिलाउनुहोला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तपाईंलाई चाहिने सबै देवदारुका काठ हामी लेबनानका डाँडाबाट काटेर मुढाहरूसँगसँगै बाँधी समुद्रको पानीमा बगाएर योप्पासम्म पठाइदिनेछौं। त्यहाँबाट यरूशलेम लैजाने कामचाहिँ तपाईंले मिलाउनुहोला।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हामी तपाईंलाई चाहिएका सबै मुढाहरू लेबनानबाट काट्नेछौँ र ती समुद्रबाट जोप्पामा पठाइदिनेछौँ। तपाईंले त्यहाँबाट ती यरूशलेममा लान सक्नुहुनेछ।” Viz kapitola |