Online Bible

- Reklamy -




२ इतिहास 2:10 - पवित्र बाइबल

10 काठका निम्ति बृक्षहरू ढाल्ने तपाईंका सेवकहरूलाई म जे दिनेछु त्यो यो हो: म तिनीहरूलाई खानका निम्ति 20,000 मुरी गहुँ, 20,000 मुरी जौं, 20,000 पाथी दाखरस अनि 20,000 पाथी तेल दिने छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 म तपाईंका कर्मीहरू, अर्थात्‌ रूख ढाल्‍नेहरूका निम्‍ति पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी भद्राक्षको तेल जुटाइदिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तपाईंका काठ काट्‍ने मानिसहरूले खानलाई म दुई-दुई हजार टन गहुँ, जौ, चार-चार लाख लिटर दाखमद्य र जैतुनको तेल पठाउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 म तपाईंका कर्मीहरू, अर्थात् रूखका काम गर्ने र काठ काट्नेहरूलाई बीस हजार कोर्स गहुँको पिठो, बीस हजार कोर्स जौ, बीस हजार बाथ्स दाखमद्य र बीस हजार बाथ्स जैतुनको तेल दिनेछु।”

Viz kapitola kopírovat




२ इतिहास 2:10

Následuj nás:

Reklamy


Reklamy