Online Bible

- Reklamy -




२ इतिहास 2:1 - पवित्र बाइबल

1 सुलेमानले परमप्रभुको नाउँको सम्मानका निम्ति एउटा मन्दिर निर्माण गर्ने योजना गरे। सुलेमानले आफ्नै निम्ति पनि एउटा राजमहल निर्माण गर्ने योजना गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 सोलोमनले परमप्रभुका नाउँको सम्‍झनाको निम्‍ति एउटा मन्‍दिर र आफ्‍नै निम्‍ति एउटा महल निर्माण गर्ने अठोट गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 सोलोमन राजाले परमप्रभुको आराधना गर्न एउटा मन्‍दिर र आफ्‍नै लागि एउटा महल बनाउने निर्णय गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 सोलोमनले याहवेहको नामका निम्ति एउटा मन्दिर र आफ्नै निम्ति एउटा राजमहल निर्माण गर्ने हुकुम दिए।

Viz kapitola kopírovat




२ इतिहास 2:1

Následuj nás:

Reklamy


Reklamy