२ इतिहास 18:4 - पवित्र बाइबल4 यहोशापातले आहाबलाई यो पनि भने, “तर पहिला हामी परमप्रभुबाट संन्देश प्राप्त गरौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर यहोशापातले इस्राएलका राजालाई यसो पनि भने, “पहिले परमप्रभुसँग सल्लाह लिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसपछि उनले भने, “तर पहिले हामी परमप्रभुको सल्लाह लिऔं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर यहोशापातले इस्राएलका राजालाई यो पनि भने, “पहिले याहवेहसित सल्लाह माग्नुहोस्।” Viz kapitola |