Online Bible

- Reklamy -




२ इतिहास 18:34 - पवित्र बाइबल

34 त्यस दिन अत्यन्त भिषण युद्ध भयो। आहाब आफैं उसको रथमा उभिए अनि साँझसम्म अरामीहरूको सामना गरिरहे। तब सूर्यास्त हुँदा, आहाबको मृत्यु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 लड़ाइँ दिनभरि नै भइरह्यो र राजा आफ्‍नो रथमा अड़िएर अरामीहरूको सामना गरिरहेका थिए। तिनी साँझसम्‍म त्‍यही अवस्‍थामा रहे, र सूर्यास्‍त हुँदा तिनी मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 घमासान लडाइँ भयो। आहाब राजा अरामीहरूतिर फर्केर रथमा अडिएर उभिरहे। घाम डुब्‍दा उनी मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 लडाइँ दिनभरि नै मच्‍चिरह्‍यो; अनि इस्राएलका राजाले साँझसम्मै आफूलाई आफ्नो रथको आडमा राखेर अरामीहरूको सामना गरिबसे, र सूर्यास्त हुँदा तिनी मरे।

Viz kapitola kopírovat




२ इतिहास 18:34

Následuj nás:

Reklamy


Reklamy