Online Bible

- Reklamy -




२ इतिहास 18:30 - पवित्र बाइबल

30 अरामका राजाले आफ्ना रथका सेनापतिहरूलाई आदेशदिए। तिनले तिनीहरूलाई भने, “कुनै व्यक्ति सित नलड चाहे जतिकै महान वा तुच्छ होस्। तर आहाब, इस्राएलका राजासित मात्र युद्ध गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 अरामका राजाले आफ्‍ना रथहरूका सेनापतिहरूलाई इस्राएलका राजाबाहेक अरू साना-ठूलासित लड़ाइँ नगर्नू भन्‍ने हुकुम दिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 अरामका राजाले आफ्‍ना रथ सेनाका सेनापतिहरूलाई इस्राएलका राजा छोडी अरू कसैमाथि हमला नगर्नू भनी आज्ञा दिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 अब अरामका राजाले भने आफ्ना रथहरूका सेनापतिहरूलाई यस्तो हुकुम दिएका थिए, “इस्राएलका राजाबाहेक साना-ठूला कसैसित पनि लडाइँ नगर्नू।”

Viz kapitola kopírovat




२ इतिहास 18:30

Následuj nás:

Reklamy


Reklamy