२ इतिहास 18:26 - पवित्र बाइबल26 आमोन अनि योआशलाई भन, ‘राजा यो भन्नुहुन्छः मीकायालाई कैदखानामा हालिदेऊ। उसलाई केही नदेऊ खाली एउटा कैदीहरूलाई दिने रोटी र पानी बाहेक जबसम्म म युद्धबाट सुरक्षा सित फर्केर आउँदिन।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 ‘राजा यसो भन्नुहुन्छ: यस मानिसलाई कैदखानामा राख, र म कुशलसित नआउञ्जेल त्यसलाई रोटी र पानीबाहेक अरू केही नदेओ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यसलाई झ्यालखानमा थुन्न र म कुशलसाथ फर्की नआएसम्म रोटी र पानी मात्र खान दिन तिनीहरूलाई भन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अनि भन्नू, ‘राजा यसो भन्नुहुन्छ: यसलाई झ्यालखानामा हालिदिनू, र म सुरक्षित नफर्केसम्म यसलाई रोटी र पानीबाहेक अरू केही नदिनू।’ ” Viz kapitola |