२ इतिहास 18:23 - पवित्र बाइबल23 त्यसपछि सिदकियाह मीकाया भएकहाँ गए अनि अनुहारमा हिर्काइदिए। सिदकियाहका पिताको नाउँ कनान थियो। सिदकियाहले भने, “मीकाया, परमप्रभुका आत्मा कुन बाटो गयो जब त्यो तँसित कुरागर्न म देखि गयो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब केनानका छोरा सिदकियाह माथि आएर मीकायाको मुखैमा थप्पड़ दिए र तिनलाई भने, “अब कुन बाटो भएर परमप्रभुका आत्मा मबाट तिमीसँग बोल्नलाई जानुभयो त?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तब सिदकियाह अगमवक्ता मीकायाको नजिक गए, उनका मुखमा थप्पड लाएर यसरी सोधे, “कहिलेदेखि परमप्रभुको आत्माले मलाई छोडेर तँसित बोल्न थाल्नुभयो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तब केनानका छोरा सिदकियाह उठेर गए, र मीकायाको अनुहारमा थप्पड लगाए। तिनले सोधे, “कहिले याहवेहको आत्मा मबाट निस्केर तिमीसित बोल्न जानुभयो?” Viz kapitola |