Online Bible

- Reklamy -




२ इतिहास 18:22 - पवित्र बाइबल

22 “अब हेर आहाब, परमप्रभुले तपाईंका अगमवक्ताहरूको मुखमा झूटो बोल्ने आत्मा हालिदिनु भएको छ। परमप्रभुले तपाईंलाई नराम्रो हुनेछ भनी भन्नु भएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 “त्‍यसैले अब परमप्रभुले तपाईंका यी सबै अगमवक्ताहरूका मुखमा झूट बोल्‍ने आत्‍मा हालिदिनुभएको छ। परमेश्‍वरले तपाईंका सर्वनाशको उर्दी दिइसक्‍नुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 अनि मीकायाले अन्‍तमा भने, “त्‍यसै भएको छ। परमप्रभुले यी तपाईंका अगमवक्ताहरूलाई झूट बोल्‍न लाउनुभएको छ। तर उहाँ आफैंले त तपाईंको विनाश गर्ने फैसला गरिसक्‍नुभएको छ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “यसरी अब याहवेहले तपाईंका यी अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हालिदिनुभएको छ। याहवेहले तपाईंको निम्ति विपत्तिको फैसला गर्नुभएको छ।”

Viz kapitola kopírovat




२ इतिहास 18:22

Následuj nás:

Reklamy


Reklamy