Online Bible

- Reklamy -




२ इतिहास 18:21 - पवित्र बाइबल

21 त्यो आत्माले उत्तर दिए, ‘म बाहिर जान्छु अनि आहाबका अगमवक्ताहरूका मुखमा झूटो बोल्ने आत्मा हुनेछु।’ अनि परमप्रभुले भन्नुभयो, ‘तँ आहाबलाई छल गर्नमा सफल हुनेछस्। यसर्थ बाहिर जा अनि त्यसै गर।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 “परमप्रभुले सोध्‍नुभयो, ‘कसरी?’ “त्‍यसले भन्‍यो, ‘म गएर त्‍यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्‍ने एउटा आत्‍मा हुनेछु’। “परमप्रभुले भन्‍नुभयो, ‘त्‍यसलाई बहकाउन तँ सफल हुनेछस्‌। जा, गएर त्‍यसै गर्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 आत्‍माले उत्तर दिए, ‘म गएर आहाबका सबै अगमवक्ताहरूलाई झूट बोल्‍न लाउनेछु।’ परमप्रभुले भन्‍नुभयो, ‘जा र त्‍यसलाई त्‍यसरी नै छल्! तँ सफल हुनेछस्’।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 “त्यसले भन्यो, ‘म गएर त्यसका सबै अगमवक्ताहरूका मुखमा झूट बोल्ने आत्मा हुनेछु।’ “याहवेहले भन्‍नुभयो, ‘तँ त्यसलाई बहकाउन सफल हुनेछस्। जा, गएर त्यसै गर्।’

Viz kapitola kopírovat




२ इतिहास 18:21

Následuj nás:

Reklamy


Reklamy