Online Bible

- Reklamy -




२ इतिहास 18:19 - पवित्र बाइबल

19 परमप्रभुले भन्नुभयो, ‘इस्राएलका राजा आहाबलाई रामोत गिलाद शहर माथि आक्रमण गर्न कसले फसाउँला जसमा कि तिनलाई त्यहाँ मारियोस्?’ परमप्रभुको वरिपरि उभिने विभिन्न आत्माहरूले भिन्न-भिन्न कुराहरू भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 अनि परमप्रभुले भन्‍नुभयो, ‘रामोत-गिलादमाथि आक्रमण गरेर त्‍यहाँ त्‍यो मारिनलाई कसले आहाबलाई बहकाउनेछ?’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 परमप्रभुले सोध्‍नुभयो, ‘कसले आहाबलाई छल्‍नेछ र त्‍यो रामोतमा जानेछ र मारिनेछ?’ कुनैकुनै स्‍वर्गदूतले एउटा कुरा भने र अरूहरूले अर्को कुरा भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब याहवेहले भन्‍नुभयो, ‘कसले इस्राएलको राजा आहाबलाई रामोत-गिलादमाथि आक्रमण गरेर त्यहाँ मार्नलाई बहकाउनेछ?’ “एउटाले एउटा कुरा भने, र अर्कोले अर्कै भने।

Viz kapitola kopírovat




२ इतिहास 18:19

Následuj nás:

Reklamy


Reklamy