२ इतिहास 17:8 - पवित्र बाइबल8 ती लेवीहरू शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह तोबियाह अनि तोब-अदोनियाह थिए। यहोशापातले एलीशामा र योराम पूजाहारीहरू पनि पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूसँग कोही लेवीहरू थिए, अर्थात् शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह, अनि पूजाहारी एलीशामा र यहोराम। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ती लेवीहरू यी नै हुन्: शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह। पूजाहारीहरूचाहिँ एलीशामा र यहोराम थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूसित लेवी शमायाह, नतन्याह, जबदियाह, असाहेल, शमीरामोत, यहोनातान, अदोनियाह, तोबियाह, तोब-अदोनियाह, पुजारी एलीशामा र यहोराम थिए। Viz kapitola |