२ इतिहास 17:5 - पवित्र बाइबल5 परमप्रभुले यहोशापातलाई यहूदाका शक्तिशाली राजा बनाउनु भयो। यहूदाका सबै मानिसहरूले यहोशापातलाई उपहारहरू ल्याउँथे। यसर्थ यहोशापातसित प्रशस्त धन सम्पत्ति अनि सम्मान थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभुले तिनको शासनमुनि तिनको राज्य स्थिर गर्नुभयो, र सारा यहूदाले तिनलाई उपहारहरू चढ़ाए। तिनको धन-सम्पत्ति र ख्याति साह्रै बढ़्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले यहोशापातको हातमा यहूदा राज्यको शासन दरिलो गराउनुभयो। सबै मानिसहरूले तिनीकहाँ उपहार ल्याउँथे र उनी धनी-मानी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले तिनको अधीनमा राज्य स्थापित गर्नुभयो; र सारा यहूदाले यहोशापातकहाँ उपहारहरू ल्याए। यसकारण तिनको धेरै सम्पत्ति र सम्मान भयो। Viz kapitola |