२ इतिहास 17:3 - पवित्र बाइबल3 परमप्रभु यहोशापातका साथ हुनुहुन्थ्यो किनभने यहोशापातले यौवन कालमा आफ्ना पुर्खा दाऊदले गरेका असल कुराहरू गरेका थिए। यहोशापातले बाल मूर्तिहरूको अनुशरण गरेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनी आफ्ना पिताले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिँड़े। तिनी बाल देवताहरूको पछि लागेनन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभुले यहोशापातलाई आशीर्वाद दिनुभयो किनभने उनले आफ्ना बुबाले सुरु-सुरुमा चलेका चालमा हिंडे र बाल देवताको आराधना गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेह यहोशापातसित हुनुहुन्थ्यो; किनभने आफ्ना सुरुका वर्षहरूमा तिनी आफ्ना पुर्खा दावीद हिँडेका चालहरूमा चले। तिनले बालका आकृतिहरूलाई पूजा गरेनन्। Viz kapitola |