Online Bible

- Reklamy -




२ इतिहास 17:18 - पवित्र बाइबल

18 यहोसापात 1,80,000 मानिसहरूका अगुवा थिए जो युद्धका निम्ति तयार थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनीपछि यहोजाबाद र तिनका साथमा हातहतियारले सुसज्‍जित भएका एक लाख असी हजारको फौज।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 एल्‍यादापछि यहोजाबाद सेनापति १,८०,००० सिपाहीका अधिकृत थिए। यहोजाबादका सेना युद्ध गर्ने हात-हतियारले सजिसजाउ थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसपछि यहोजाबाद, जससित लडाइँका हतियार लिएका एक लाख असी हजार मानिसहरू थिए।

Viz kapitola kopírovat




२ इतिहास 17:18

Následuj nás:

Reklamy


Reklamy