२ इतिहास 17:17 - पवित्र बाइबल17 बिन्यामीनका कुल समूहका सेनाध्यक्षहरू यी थिएः एल्यादाका 2,00,000 सैनिकहरू थिए जसले धनु, काँढ अनि ढालहरू चलाउँथे। एल्यादा अत्यन्त साहसी सैनिक थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 बेन्यामीनबाट: एक जना वीर योद्धा एल्यादा र तिनका साथमा धनु र ढालले सुसज्जित भएका दुई लाखको फौज। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 बेन्यामीन गोत्रका फौजका सेनापति एल्यादा थिए। उनी एक प्रमुख योद्धा थिए र दुई लाख धनु-काँड र ढाल भिरेका सिपाहीहरू उनका अधीनमा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 बेन्यामीनबाट: एक जना वीर सिपाही एल्यादा, जससित धनु र ढाल बोकेका दुई लाख लडाकु मानिसहरू थिए। Viz kapitola |