२ इतिहास 17:10 - पवित्र बाइबल10 यहूदा नजिकका राष्ट्रहरू परमप्रभु सित भयभीत थिए। त्यसै कारणले गर्दा तिनीहरूले यहोशापात विरूद्ध युद्ध शुरू गरेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यहूदाको वरिपरि भएका देशका राज्यहरूमाथि परमप्रभुको भय पर्यो, र उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 चारैपट्टिका देशहरूका राजाहरूमाथि परमप्रभुको भय परेकाले तिनीहरू यहोशापात राजाका विरुद्धमा लडाइँ गर्न डराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यहूदाका चारैतिरका सबै राज्यहरूमा याहवेहको डर छायो। यसकारण तिनीहरूले यहोशापातसित युद्ध गरेनन्। Viz kapitola |