Online Bible

- Reklamy -




२ इतिहास 16:6 - पवित्र बाइबल

6 तब राजा आसाले यहूदाका सबै मानिसहरूलाई एकत्रित गराए। तिनीहरू रामा शहरमा गए ढुङ्गा अनि काठहरू लगे जो बाशाले किल्ला बनाउनमा प्रयोग गरेका थिए। आसा र यहूदाका मानिसहरूले ती ढुङ्गा अनि काठहरू गेबा अनि मिस्पा शहरहरूलाई अधिक सुदृढ तुल्याउनमा प्रयोग गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यसपछि आसा राजाले यहूदाका सबै मानिसहरूलाई आफूसित लगेर बाशाले सुरक्षित गरेको रामा सहरका ढुङ्गा र काठहरू उठाएर लगे। अनि गेबा र मिस्‍पालाई मजबूत पार्न ती प्रयोग गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसपछि आसा राजाले सारा यहूदाबाट मानिसहरू भेला गरे र बाशाले रामामा चलाउँदैगरेको सबै काठ-पात र ढुङ्गाहरू लगेर जाने आज्ञा गरे अनि गेबा र मिस्‍पा सहरहरू सुरक्षित पार्न ती काठ-पात र ढुङ्गाहरू काममा लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 राजा आसाले यहूदाका सबै मानिसहरू ल्याए; अनि तिनीहरूले रामाबाट बाशाले प्रयोग गरिरहेका ढुङ्गा र काठहरू बोकेर लगे। ती थोकहरूबाट तिनले गेबा र मिस्पा निर्माण गरे।

Viz kapitola kopírovat




२ इतिहास 16:6

Následuj nás:

Reklamy


Reklamy