Online Bible

- Reklamy -




२ इतिहास 16:4 - पवित्र बाइबल

4 बेनहदद राजा आसासँग सहमत भए। बेनहददले आफ्ना सेनाका सेनापतिहरूलाई इस्राएलका शहरहरू माथि आक्रमण गर्न पठाए। ती सेनापतिहरूले इयोन, दान अनि आबेल-मैम शहरहरूमाथि आक्रमण गरे। तिनीहरूले नप्तालीका इलाकामा भएका सबै शहरहरू माथि पनि आक्रमण गरे जहाँ खाद्य-वस्तु सँग्रह गरिएको थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 बेन-हददले आसा राजाको कुरा स्‍वीकार गरे। तिनले आफ्‍ना सेनापतिहरूलाई इस्राएलका सहरहरूका विरुद्धमा लड्‌न हुकुम दिए, र तिनीहरूले इयोन, दान, हाबिल-मैम अनि नप्‍तालीका सबै भण्‍डार राख्‍ने सहरहरूलाई कब्‍जा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 आसाका कुरा बेन-हददले माने र आफ्‍ना सेनासाथ सेनापतिहरूलाई इस्राएलका सहरहरूमा आक्रमण गर्न पठाए। तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्‍तालीका सबै भण्‍डारका सहरहरू कब्‍जा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब बेन-हददले आसा राजासित सहमत भएर आफ्ना दलहरूका सेनापतिहरूलाई इस्राएलका सहरहरूको विरुद्धमा पठाए। तिनीहरूले इयोन, दान, हाबिल-मैम र नप्‍तालीका सबै भण्डार सहरहरू जिते।

Viz kapitola kopírovat




२ इतिहास 16:4

Následuj nás:

Reklamy


Reklamy