२ इतिहास 16:12 - पवित्र बाइबल12 आसा राजा भएको उन्चालीस बर्षमा खुट्टा कुहुने रोगले ग्रस्त भए। तिनको रोग अत्यन्त नराम्रो थियो तर पनि तिनले परमप्रभुबाट सहाएता खोजेनन्। आसाले वैद्यहरूको सहायता खोजे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 आफ्नो शासनकालको उनन्चालीसौँ वर्षमा तिनलाई खुट्टा कुहुने रोगले आक्रमण गर्यो। त्यो रोग साह्रो भए तापनि तिनले परमप्रभुको सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्लाह लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 आसा राजा भएको उनन्चालीसौं वर्षमा एउटा खुट्टाको नराम्रो रोगले उनी खोरण्डे भए। त्यस बेला पनि उनी सहायताको निम्ति परमप्रभुतिर फर्केनन् तर वैद्यहरूतिर पो फर्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनको शासनको उनन्चालीसौँ वर्षमा आसाको खुट्टामा एउटा रोगले आक्रमण गर्यो। तिनको रोग गम्भीर भए तापनि आफ्नो बिरामी अवस्थामा तिनले याहवेहबाट सहायता नमागेर वैद्यहरू मात्र खोजे। Viz kapitola |