Online Bible

- Reklamy -




२ इतिहास 16:1 - पवित्र बाइबल

1 आसाका राज्य कालका छत्तीसौं बर्षमा बाशाले यहूदा देश माथि आक्रमण गरे। बाशा इस्राएलका राजा थिए। तिनी रामा शहरमा गए अनि त्यसलाई किल्लाको रूप दिए। बासाले रामा शहरलाई यहूदाका राजा आसा कहाँ मानिसहरूलाई आउँन जानबाट रोक्नका निम्ति एक स्थानको रूपमा प्रयोग गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 आसाका राजकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशाले यहूदामाथि चढ़ाइ गरे। यहूदाका राजा आसाको देशमा सबै प्रवेश गर्ने ठाउँहरू रोक्‍न भनी बाशाले रामालाई मजबूत बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यहूदाका राजा आसाका शासनकालको छत्तीसौं वर्षमा इस्राएलका राजा बाशाले यहूदामाथि आक्रमण गरे र यहूदासित मानिस र मालको आउ-जाउ बन्‍द गर्न रामा सहर सुरक्षित पार्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 आसाको शासनकालको छत्तीसौँ वर्षमा इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा उठे। तिनले कसैलाई पनि यहूदाका राजा आसाको प्रान्तबाट बाहिर जान र भित्र पस्‍न नदिनलाई रामाको चारैतिर पर्खाल बनाए।

Viz kapitola kopírovat




२ इतिहास 16:1

Následuj nás:

Reklamy


Reklamy