२ इतिहास 15:7 - पवित्र बाइबल7 तर आसा, तिमी अनि यहूदाका र बिन्यामीनका मानिसहरू शक्तिशाली बन। कमजोर नबन, नछोड किनभने तिमीहरूले तिम्रा असल कार्यका निम्ति पुरस्कार प्राप्त गर्ने छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर अब तिमीहरू शक्तिशाली होओ, र तिमीहरूको साहस नघटोस्। किनभने तिमीहरूका कामको प्रतिफल तिमीहरूले पाउनेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर तिमीहरू बलिया हुनुपर्छ र हताश हुनुहुँदैन। तिमीहरूले जे काम गर्छौ, त्यसको फल पाउनेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर तिमीहरूचाहिँ बलियो होओ, र आफ्नो आशा नछोड; किनकि तिमीहरूले आफ्ना कामको प्रतिफल पाउनेछौ।” Viz kapitola |