२ इतिहास 15:6 - पवित्र बाइबल6 एउटा राष्ट्रले अर्को राष्ट्रलाई अनि एक शहरले अर्को शहरलाई ध्वंश पार्थे। यस्तो हुँदै थियो। किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका कष्टहरू दिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 एउटा राष्ट्रले अर्कोलाई अत्याचार गर्दै थियो, एउटा सहरले अर्को सहरलाई किनभने परमेश्वरले तिनीहरूलाई सबै किसिमका दु:ख दिएर सताउनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई सताउँथ्यो किनभने परमेश्वरले तीमाथि दु:ख र कष्ट ल्याउँदै हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 परमेश्वरले तिनीहरूलाई हरेक किसिमको समस्याले सताउनुभएको थियो। एउटा जातिले अर्को जातिलाई र एउटा सहरले अर्को सहरलाई दमन गरिरहेको थियो। Viz kapitola |