२ इतिहास 15:4 - पवित्र बाइबल4 तर जब इस्राएलका मानिसहरूले दुःख पाए, तिनीहरू फेरि परमप्रभु परमेश्वर तर्फ फर्किए। उहाँ इस्राएलका परमेश्वर हुनु हुन्छ। तिनीहरूले परमप्रभुलाई खोजे अनि उहाँलाई पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर जब आफ्नो कष्टमा तिनीहरूले परमप्रभु इस्राएलका परमेश्वरतिर फर्केर उहाँलाई खोजे, तब तिनीहरूले पाऊन् भनी उहाँ स्वयम् प्रकट हुनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर जब कष्ट आयो, तिनीहरू परमप्रभु इस्राएलका परमेश्वरतिर फर्के। तिनीहरूले उहाँलाई खोजे अनि पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर जब तिनीहरू आफ्नो सङ्कष्टमा याहवेह, इस्राएलका परमेश्वरकहाँ फर्के, र उहाँलाई खोजी गरे, तब उहाँ तिनीहरूद्वारा भेट्टाइनुभयो। Viz kapitola |