२ इतिहास 15:3 - पवित्र बाइबल3 धेरै समयसम्म इस्राएल सत्य परमेश्वर बिहीन थियो। अनि तिनीहरू शिक्षा दिने पूजाहारी बिहीन र नियम बिहीन थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 धेरै समयसम्म त इस्राएल साँचो परमेश्वर, सिकाइदिने पूजाहारी र व्यवस्थाविना थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 धेरै समयसम्म इस्राएलले साँचो परमेश्वरबिना जीवन बिताइरह्यो। तिनीहरूलाई सिकाउन पूजाहारीहरू थिएनन्, व्यवस्था नै थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 धेरै दिनसम्म इस्राएल सत्य परमेश्वरविना, सिकाउने पुजारीविना र व्यवस्थाविना थियो। Viz kapitola |