२ इतिहास 15:18 - पवित्र बाइबल18 अनि आसाले सुन र चाँदीले बनिएका पवित्र उपहारहरू जो तिनी अनि तिनका पिताले अर्पण गरेका थिए ती सबै परमेश्वरको मन्दिरमा राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिनले आफ्ना पिता र तिनी आफैले अर्पण गरेका सुन, चाँदी र पवित्र भाँड़ाकुँड़ाहरू परमप्रभुको मन्दिरमा ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मन्दिरमा उनले आफ्ना बुबा अबियाले परमेश्वरलाई अर्पण गरेका सबै थोक साथै आफैंले अर्पण गरेका सुन र चाँदीका चीज-बीजहरू ल्याएर राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनले परमेश्वरको मन्दिरमा आफ्ना पिताले अर्पण गरेका थोकहरू र आफैँले अर्पण गरेका चाँदी, सुन र अरू सामग्रीहरू ल्याए। Viz kapitola |