२ इतिहास 15:14 - पवित्र बाइबल14 तब आसा अनि मानिसहरूले परमप्रभु प्रति शपथ लिए। तिनीहरू उच्च आवाजमा कराए। तिनीहरूले तुरही र नरसिङ्गाहरू पनि बजाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 ठूलो सोरले चिच्च्याएर तुरही र नरसिङ्गा बजाउँदै तिनीहरूले स्वयम् परमप्रभुको शपथ खाएर बाचा बाँधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ठूलो स्वरले कराएर तिनीहरूले परमप्रभुको नाउँमा हामी यो करार पूरा गर्नेछौं भनी शपथ खाए र स्वर उचाल्दै तुरही बजाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तुरही र नरसिङ्गाको साथमा ठूलो सोरले चिच्याएर याहवेहकहाँ जयध्वनिसाथ तिनीहरूले शपथ खाए। Viz kapitola |