Online Bible

- Reklamy -




२ इतिहास 15:12 - पवित्र बाइबल

12 तब तिनीहरूले आफ्ना सम्पूर्ण हृदय अनि आफ्ना सम्पूर्ण आत्माद्वारा परमप्रभु इस्राएलका परमेश्वरको सेवा गर्ने करार गरे। उहाँ तिनीहरूका पुर्खाहरूले सेवा गरेका परमेश्वर हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरूले आफ्‍ना सारा हृदय र प्राणले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई खोज्‍न करार बाँधे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई आफ्‍ना पूरा तन र मनले पुज्‍ने सङ्कल्‍प गर्दै तिनीहरूले करार बाँधे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरू आफ्ना सम्पूर्ण हृदय र प्राणले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई खोजी गर्न भनी करार बाँधे।

Viz kapitola kopírovat




२ इतिहास 15:12

Následuj nás:

Reklamy


Reklamy