२ इतिहास 15:11 - पवित्र बाइबल11 त्यस समय तिनीहरूले 700 गोरूहरू, 7,000 भेंडा अनि बाख्राहरू परमप्रभुलाई बलि चढाए। आसाका सेनाले ती पशुहरू र अन्य मूल्यवान वस्तुहरू आफ्ना शत्रुहरूबाट लिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 अनि त्यस बेला तिनीहरूले ल्याएको लूटका मालबाट सात सय साँढ़े र सात हजार भेड़ाबाख्रा बलिदान चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यस दिन तिनीहरूले लुटमा बटुली ल्याएका सामानबाट परमप्रभुलाई बलिदान चढाए– तिनीहरूले सात सय साँढे र सात हजार भेडाहरू बलि चढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यस बेला तिनीहरूले याहवेहकहाँ तिनीहरूले लुटेर ल्याएका मालहरूबाट सात सय गोरु र सात हजार भेडाबाख्रा बलिदान चढाए। Viz kapitola |