२ इतिहास 15:10 - पवित्र बाइबल10 आसा अनि ती मानिसहरू यरूशलेममा आसाका शासनकालको पन्ध्रौं बर्षको तेस्रो महीनामा एकत्रित भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 आसाका राजकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा भेला भए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 आसाले राज्य गरेका पन्ध्रौँ वर्षको तेस्रो महिनामा तिनीहरू यरूशलेममा भेला भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरू आसाको शासनकालको पन्ध्रौँ वर्षको तेस्रो महिनामा यरूशलेममा भेला भए। Viz kapitola |