२ इतिहास 14:15 - पवित्र बाइबल15 आसाका सेनाले शिविरहरूमा पनि आक्रमण गरे जहाँ गोठालाहरू बस्थे। तिनीहरूले धेरै भेंडा र ऊँटहरू लगे। तब, आसाका सेनाहरू यरूशलेम फर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिनीहरूले धेरै गोठालाहरूलाई पनि हमला गरे, र उनीहरूका धेरै भेड़ा, बाख्रा र ऊँटहरू पक्रेर लगे। त्यसपछि तिनीहरू यरूशलेममा फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिनीहरूले केही गोठालाहरूका तम्बु पनि आक्रमण गरे र धेरै भेडा र ऊँटहरू हात पारे। त्यसपछि तिनीहरू यरूशलेम फर्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरूले गोठालाहरूमाथि पनि आक्रमण गरे; अनि भेडाहरू, बाख्राहरू र ऊँटहरूका बथानहरू लिएर गए। तब तिनीहरू यरूशलेममा फर्के। Viz kapitola |