२ इतिहास 14:14 - पवित्र बाइबल14 आसा अनि तिनका सेनाहरूले गरार नजिकका सबै शहरहरूलाई परास्त गरे। ती शहरहरूमा बस्ने मानिसहरू परमप्रभु सित भयभीत थिए। ती शहरहरूमा अनेक प्रकारका धेरै बहूमूल्य बस्तुहरू थिए। आसाका सेनाहरूले ती बहूमूल्य चीजहरू ती शहरहरूबाट लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिनीहरूले गरारका चारैतिरका सबै सहरहरू नाश गरे, किनभने परमप्रभुले त्यहाँका मानिसहरूलाई त्रासमा पारिदिनुभएको थियो। तिनीहरूले ती सहरहरू लुटे, र ती सबैबाट दामी-दामी लूटका माल फेला पारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यसपछि तिनीहरूले गरारका छेउछाउका इलाकामा भएका सहरहरू नाश गरे किनभने त्यहाँका मानिसहरू परमप्रभुको डरले थरथरी कामे। सेनाले ती सबै सहरहरू लुटे र धेरै लुटका सामान कब्जा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरूले गरारका चारैतिरका सहरहरूलाई नाश गरे; किनकि याहवेहको आतङ्क तिनीहरूमाथि छाएको थियो। त्यहाँ धेरै मालसामानहरू भएकाले तिनीहरूले ती सबै गाउँहरू लुटे। Viz kapitola |