Online Bible

- Reklamy -




२ इतिहास 14:13 - पवित्र बाइबल

13 आसाका सेनाले कूशी सेनाहरूलाई गरार शहर सम्म खेदेर लगे। यति बिघ्न कुशी सेनाहरू मारिए कि तिनीहरू फेरि लड्नका निम्ति सेनाका रूपमा एकत्रित हुन सकेनन्। तिनीहरूलाई परमप्रभु अनि उहाँका सेनाले कुल्चि दिए। आसा अनि तिनका सेनाले शत्रुहरूका अनेक बहूमूल्य चीजहरू लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 आसा र तिनका मानिसहरूले उनीहरूलाई गरारसम्‍म खेदे। कूशीहरू परमप्रभु र उहाँका सेनाको सामुन्‍ने परास्‍त भए, र उनीहरूका धेरै मानिसहरू मरे। अनि यहूदाले धेरै लूटका मालहरू लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 र आसा र उनका फौजले तिनीहरूलाई गरारसम्‍म खेदे। यति विघ्‍न कूशीहरू मरे कि तिनीहरूको सेना फेरि भेला भएर लड्‍न सकेन। परमप्रभु र उहाँका सेनाले तिनीहरूलाई आफ्‍ना वशमा पारे र सेनाले धेरै लुटका सामान हात पारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 आसा र तिनको फौजले तिनीहरूलाई गरारसम्म खेदे। कूशीहरू यति धेरै मारिए, कि युद्धको निम्ति तिनीहरू एउटै पनि जीवित रहेनन्। याहवेह र तिनका फौजहरूको सामु तिनीहरू चकनाचुर भए। यहूदाका मानिसहरूले ठूलो मात्रामा लुटका मालहरू लिएर गए।

Viz kapitola kopírovat




२ इतिहास 14:13

Následuj nás:

Reklamy


Reklamy