२ इतिहास 14:12 - पवित्र बाइबल12 तब परमप्रभुले कूशी सेनाहरूलाई परास्त गर्न आसाका यहूदी सेना प्रयोग गर्नु भयो। अनि कूशी सेनाहरू भागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 परमप्रभुले आसा र यहूदालाई कूशीहरूमाथि विजयी तुल्याउनुभयो, र कूशीहरू भागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 आसा र यहूदाका सेनाले आक्रमण गरे। तिनीहरूले कूशी सेनालाई जिते। कूशीहरू भागे Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 याहवेहले कूशीहरूलाई आसा र यहूदाका सामु प्रहार गर्नुभयो र कूशीहरू भागे। Viz kapitola |