२ इतिहास 14:10 - पवित्र बाइबल10 आसा जेरा विरूद्ध लडनका निम्ति निक्ले। आसाका सेनाहरू मारेशामा सपाता बेंसीमा युद्धका निम्ति तयार भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उनी मारेशामा आइपुग्दा आसा उनको सामना गर्न निस्केर आए, र मारेशानेरको सपताको बेँसीमा तिनीहरूले एक-अर्काको सामना गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उनको सामना गर्न आसा अघि बढे। दुवैतिरका सेनाले मारेशाछेउ सपताको बेसीमा आ-आफ्ना स्थान लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 आसा तिनलाई भेट्न निस्के; अनि तिनीहरूले मारेशाको छेउमा सपताको बेँसीमा युद्धको मोर्चा बाँधे। Viz kapitola |