२ इतिहास 13:7 - पवित्र बाइबल7 तब, अयोग्य दुष्ट मानिसहरू यारोबामका मित्रहरू थिए अनि तिनीहरूले एकै साथ रहबाम सुलेमानका छोराको विरोध गरे। रहबाम सानै र अनुभव हीन थिए। यसर्थ उसले यारोबाम अनि तिनका दुष्ट साथीहरूलाई रोक्न सकेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 केही बेकम्मा बदमाशहरू त्यसको साथमा लागे, र तिनीहरू सोलोमनका छोरा रहबाम कलिलै र अनुभव नभएका देखेर जिद्दी गरेर तिनको विरुद्धमा उठे। त्यस बेला रहबाम तिनीहरूलाई विरोध गर्न सक्ने थिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 पछि उनले केही बेकामका बदमासहरूको एक झुन्डलाई साथमा लिएर सोलोमनका छोरा रहबामलाई आफूले भनेअनुसार गर्न कर लाए। त्यस बेला रहबाम साना र कलिलै थिए र तिनीहरूको सामना गर्न सकेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 केही बेकम्मा बदमासहरू तिनको पछि लागेर सोलोमनका छोरा रहबामलाई विरोध गरे। त्यस समय रहबाम उमेरमा कलिलो र निर्णय लिन नसक्ने भएकोले तिनीहरूको प्रतिकार गर्न सक्दैनथिए। Viz kapitola |