Online Bible

- Reklamy -




२ इतिहास 13:22 - पवित्र बाइबल

22 अन्य सबै कुरा जो अबियाहले गरे सो अगमवक्ता इद्दोका पुस्तकहरूमा लेखिएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 अबियाको राजकालका अरू घटनाहरू, तिनले गरेका कार्यहरू र तिनले भनेका वचनहरू इद्दो अगमवक्ताको इतिहासमा लेखिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 अबियाको बाँकी इतिहास, उनले के भने, के गरे, ती सबै कुरा इद्दो अगमवक्ताको इतिहासमा लेखिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अबीयाहहको शासनकालका अरू घटनाहरू, तिनले गरेका र भनेका ती कुराहरू अगमवक्ता इद्दोका वृतान्तहरूमा लेखिएका छन्।

Viz kapitola kopírovat




२ इतिहास 13:22

Následuj nás:

Reklamy


Reklamy