Online Bible

- Reklamy -




२ इतिहास 13:21 - पवित्र बाइबल

21 अनि अबियाह शक्तिशाली बने। तिनले चौध जना स्त्रीहरू विवाह गरे अनि बाईस जना छोरा र सोह्रजना छोरीहरूका पिता थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तर अबियाले आफ्‍नो स्‍थान स्‍थिर गरे। तिनले चौध जना पत्‍नी ल्‍याए, र तिनी बाईस छोरा र सोह्र छोरीहरूका पिता भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 अबिया भने अझ शक्तिशाली भए। उनका चौध जना स्‍वास्‍नीहरू थिए र उनी बाईस छोरा र सोह्र छोरीहरूका बुबा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तर अबीयाह सामर्थी हुँदैगए। तिनले चौध पत्नीहरू विवाह गरे। तिनी बाइस छोरा र सोह्र छोरीहरूका पिता भए।

Viz kapitola kopírovat




२ इतिहास 13:21

Následuj nás:

Reklamy


Reklamy