२ इतिहास 13:19 - पवित्र बाइबल19 अबियाहका सेनाले यारोबामका सेनालाई खेदे। अबियाहका सेनाले यारोबामबाट बेतेल, येशना अनि एप्रोन शहरहरू कब्जा गरे। तिनीहरूले ती शहरहरू अनि ती शहरहरू नजिकका स-साना गाउँहरू अधिकारमा ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अबियाले यारोबामलाई खेदे, र तिनीबाट बेथेल, येशना र एप्रोनका सहरहरू तिनका बस्तीसमेत अबियाले कब्जा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अबियाले यारोबामका सेनालाई खेदेर लगे र उनका केही सहरहरू बेथेल, येशना र एप्रोन र तिनका छेउ-छाउका गाउँ-बस्तीहरू कब्जा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अबीयाहले यारोबामलाई खेदे; अनि तिनीबाट बेथेल, येशना र एप्रोनका सहरहरू तिनीहरूका चारैतिरका गाउँहरूसमेत लिए। Viz kapitola |