२ इतिहास 13:16 - पवित्र बाइबल16 इस्राएलका मानिसहरू यहूदाका मानिसहरूदेखि भागे। परमेश्वरले इस्राएलका सेनाहरूलाई परास्त गर्न यहूदाका सेनाहरूलाई अनुमति दिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 इस्राएलीहरू यहूदाका मानिसहरूका सामुन्नेबाट भागे, र परमेश्वरले इस्राएलीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 इस्राएलीहरू यहूदावासीहरूका सामुन्नेबाट भागे र परमप्रभुले तिनीहरूलाई यहूदावासीहरूका हातमा पारिदिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 इस्राएलीहरू यहूदाको सामुबाट भागे, तब परमेश्वरले तिनीहरूलाई उनीहरूका हातमा सुम्पिदिनुभयो। Viz kapitola |