२ इतिहास 12:6 - पवित्र बाइबल6 तब यहूदाका प्रमुखहरू अनि राजा रहबाम दुःखीत भए अनि स्वयंलाई नम्र तुल्याए। तब परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब इस्राएलका कुलनायकहरू र राजाले विनम्र भएर भने, “परमप्रभु न्यायी हुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 राजा र अगुवाहरूले आफ्ना पाप मानिलिए। तिनीहरूले भने, “परमप्रभुले जे गर्दै हुनुहुन्छ, त्यो ठीक छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 इस्राएलका अगुवाहरू र राजाले आफूलाई विनम्र तुल्याएर भने, “याहवेह न्यायी हुनुहुन्छ।” Viz kapitola |