Online Bible

- Reklamy -




२ इतिहास 12:16 - पवित्र बाइबल

16 रहबामको मृत्यु भयो अनि उसलाई उसको पिता-पुर्खाहरूसित गाडे। रहबामलाई दाऊदको शहरमा गाडियो। त्यसपछि रहबामका छोरा अबियाह नयाँ राजा भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 रहबाम आफ्‍ना पित्रहरूसित सुते, र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा अबिया राजा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 रहबाम मरे दाऊदको सहरको राजाहरू गाडिने चिहानमा गाडिए। उनीपछि उनका छोरा अबिया राजा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 रहबाम आफ्ना पुर्खाहरूसित सुते, र दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अबीयाह राजा भए।

Viz kapitola kopírovat




२ इतिहास 12:16

Následuj nás:

Reklamy


Reklamy