२ इतिहास 12:15 - पवित्र बाइबल15 रहबामले आफू राजा हुँदा शुरूदेखि अन्त सम्मको आफ्नो शासनमा जे जति कुराहरू गरे ती शमायाह अगमवक्ताका लेखहरूमा अनि इद्दो, दर्शीका लेखहरूमा लेखिएका छन्। ती पुस्तकहरू वंशावलिहरू जस्तै लेखीएका छन्। अनि रहबाम र यारोबाम माझ, दुवै राजाहरूको शासनकाल भरी युद्ध चलिरह्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 रहबामको राजकालका घटनाहरू सुरुदेखि अन्त्यसम्म वंशावलीअनुसार शमायाह अगमवक्ता र दर्शी इद्दोका इतिहासका पुस्तकहरूमा लेखिएका छैनन् र? रहबाम र यारोबामका बीचमा निरन्तर लड़ाइँ भइरह्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 रहबामका सुरुदेखि अन्तसम्मका कामहरू र उनका परिवारको इतिहास शमायाह अगमवक्ताको इतिहास र इद्दो अगमवक्ताको इतिहासको किताबहरूमा लेखिएको छ। रहबाम र यारोबाम आपसमा एकोहोरो लडाइँ गरिरहे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 रहबामको शासनका घटनाहरू, सुरुदेखि लिएर अन्त्यसम्म, के ती अगमवक्ता शमायाहका वृतान्तमा र वंशावली लेख्ने दर्शी इद्दोको वृतान्तमा लेखिएका छैनन् र? रहबाम र यारोबामको बीचमा लडाइँहरू भइरह्यो। Viz kapitola |